आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यमनमा भिषण हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए

साना– यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक...