आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड  पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको...