शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री बर्षाको प्रश्न– के यो देशमा न्याय मरिसकेको हो ?

अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन् । उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा...