सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रातभरिसम्म एउटा दलको नेता भोलि बिहान फ्याट्ट अर्को दलको माथिल्लो नेता कसरी बन्छ ?

सबैभन्दा पहिले म अलिकति प्रतिटिप्पणी राख्छु । हामी मान्छेहरु भिन्नाभिन्नै छौँ । सबैका औँठाको छाप फरक छ, आँखाका चिन्हहरु फरक फरक छन् । तर हामी मान्छे...