बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अलमल चिर्दै पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको छः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको बताएका छन् ।  अखिल क्रान्तिकारी प्रदेश नम्बर...