काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् । सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री...