काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाका बारेमा सरोकारवालासँग छलफल गरेका छन् । मंगलबार दिउँसो सिंहदरबारमा आयोजित कार्यक्रममा मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान...