सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालसहित नेकपा (एकीकृत समाजवादी)का नेता चन्द्रागिरीमा : घोषणापत्र र अन्तरिम विधानलाई अन्तिम रुप दिने

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का संयोजक माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु बैठकको बहानामा चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।  ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी...