शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर, साढे १ वर्ष कैद सजाय

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार...