बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ट्याङ्कर चालकहरूले हात उठाए– ‘माग पुरा नभएसम्म तेल उठाउँदैनौँ’

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर चालकहरूले इन्धन नओसार्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेख्दै हालको कोभिड–१९...