बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् । आइतबार...