काठमाडौँ । होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरुमा खरबौँ लगानी भएपनि उपयोग हुन नसकेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा...