शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा जारी छ ।  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक  बसिरहेको हो ।  ...