आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले उम्मेदवारलाई हराएपछि पाण्डेले भने– यो लोकतन्त्रको जित हो

लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र  र प्रजातन्त्रको जित भएको बताएका छन् । एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले...