मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा स्थानीय तह निर्वाचनमा चार दलीय मोर्चा बनाएर जाने निर्णय

आगामी स्थानीय तह निर्वाचनमा रोल्पा जिल्लामा सत्तारुढ दल चार दलीय मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर जाने निर्णय...