रोल्पामा जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन, तस्बिरमा हेर्नुस्
सोमबार, १४ चैत २०७८, १५ : १५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा निर्मित जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन गरेका छन् । रोल्पा नगरपालिकामा बनाइएको भ्यूटावर उद्घाटन गर्न सोमबार अध्यक्ष प्रचण्ड र नेता कृष्णबहादुर महरा लगायतका नेता रोल्पा पुगेका हुन् । भ्यु टावर उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोल्पा जिल्ला युद्धका बेला मात्रै नभएर शान्ति र निर्माणमा पनि रेकर्ड बनाउन सक्ने बताए ।
त्यसक्रममा प्रचण्डले सशस्त्र विद्रोहका बेला रोल्पामा आफुले बिताएको समयको स्मरण गर्दै १२ बुँदे समझदारीका लागि गिरिजाप्रसाद कोइरालासँग कुरा गर्न रोल्पाबाटै हिँडेको स्मरण गरेका थिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण