सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशिक्षक बालगोपाल महर्जनको नजरमा जोर्डनविरुद्ध कहाँ चुक्यो नेपाल ?

जोर्डनसँग ३–० ले पराजित भएपछि विश्वकप छनोटको आगामी चरणमा पुग्ने नेपालको संभावना समाप्त भएको छ । तर, एशिया कपको आगामी चरण पुग्ने सम्भावना जीवितै छ । यस्तो अवस्थामा नेपाली राष्ट्रिय...