सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारदमुनि रानाको अभिव्यक्तिपछि संसदीय समितिमा हंगामा

संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा भएको छ । आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाले अहिलेको संसद...