मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बरुवा खोलामा पानीको बहाव बढ्यो, जोखिममा गाईघाट बजार

उदयपुरको गाईघाट बजार बाढीको उच्च जोखिममा छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाईघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाईघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको...