काठमाडौँ । टेलिश्रृखला ‘जुठे’ बाट कलाकार राजु मास्टर बाहिरिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै टेलिश्रृखलाबाट बाहिरिएको जानकारी दिएका हुन् । टेलिश्रृखलामा उनी गोथे नामक पात्रमा देखिदै आएका...