आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जल सतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।  ...