शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वेब सिरिज ‘स्मार्ट माया’, बैंकिङ्गमा माछापुच्छ्रे बैंकको नौलो प्रयोग

काठमाडौं । बैंकिङ्ग इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड बारेको जानकारी दिन वेब सिरिज ‘स्मार्ट माया’ निर्माण गरेको छ । माछापुच्छ्रे बैंकले क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामूलक...