बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१५ लाख नेपालीलाई पुग्ने खोप केही दिनमै : अमेरिका

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अबको केही दिनमा नै अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड १९ विरुद्धको निःशुल्क खोप दिने बताएका छन् । राजदूत बेरीले सामाजिक सञ्जालमार्फत यसबारे...