बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा ३ वटा विद्यार्थी संगठनबीच तालमेल हुने

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयमा तीन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुने भएको छ । चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुने भएको...