मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

एक अधुरो सपना : गेटा मेडिकल कलेजको, लक्ष्य विश्वविद्यालयको !

१२ वर्ष अघिको कुरा हो । एमाले नेता राजेन्द्रसिंह रावलसँग चिया गफका क्रममा निर्माणाधीन सुदूरपश्चिम विश्वविद्यालय (सुपवि)को बारेमा बहस भएको थियो । देशविदेशमा ख्याति कमाएको सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा...