मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शैक्षिक क्षेत्रमा कोरोनाबाट सिर्जित चुनौती

सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण क्रमशः विश्वका सबै महादेश र राष्ट्रहरूमा फैलियो । २०२१ को अगस्ट अन्त्यसम्म आइपुग्दा विश्वका २१ करोड ६२ लाख...