सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता :  हाम्रा बा

धुमधामको रोपाइँपछि लामो खडेरीले खाएको टारीखेत जस्तै कुर्कुच्चा, पैताला र हत्केला  आफ्नै अनुहार जस्तै खुम्चिएका  कमेज, सुरुवाल र इष्टकोट प्रत्येक बिहान  भालेको डाकसँगै उठेर  स्नानसँगैको नित्यकर्म शंखघण्टको आवाजले बस्ती ब्युँझाएपछि ...