बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महानगरबाहेक ५० स्थानीय तह जित्ने लोसपाको लक्ष्य

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले देशैभरका ६ स्थानीय तह बाहेक ५० स्थानीय तह जित्ने दाबी गरेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको...