काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १०...