शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

सिद्धबाबाले उच्च अदालतबाट पनि पाए सफाइ

काठमाडौँ । उच्च अदालत विराटनगरले आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने फैसला सुनाएको छ ।  बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न...