बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधन गर्न छलफल गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् । सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानको उचित कार्यान्वयनबाट...