बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ भेरियन्ट भेटिएसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पहिरो

सन् २०२० अप्रिलदेखि निरन्तर उकालो लाग्दै आएको कच्चा तेलको मूल्य एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ । सन् २०२० को अप्रिलमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २१ अमेरिकी डलर थियो...