शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ विशेष : भित्रियो टाइगन-टीएसआई, आजबाट औपचारिक यात्राको शुभारम्भ गर्ने

नेपाली बजारमा बहुप्रतिक्षित फक्सवागनको नविन उत्पादन एसयूभीडब्लू टाइगन–टीएसआई भित्रिएको छ । भारतीय बजारमा हालैमात्र सार्वजनिक भएको टीएसआईलाई नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले भित्र्याएको हो ।  १.० टर्बो...