काठमाडौं–शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । साउन २० मा पुडासैनीले आत्महत्या...