काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ...