बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता

बुटवल-पाँच नम्बर प्रदेशमा रहेका स्थानीय तहहरुले विभिन्न विदेशी निकायहरुसँग विकास लागि सम्झौता गरिरहेका बेला बुटवल उपमहानगरपालिकाले आज बेलायतको विकास मन्त्रालयसँग सम्झौता गरेको छ । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी)...