सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्काशित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।  ...