आइतबार, १६ मङ्सिर २०८१
ताजा लोकप्रिय

युरिक एसिड बढेर सहनै नसक्ने भएको छ ?

काठमाडौँ । युरिक एसिड हाम्रो शरीरमा पाइने एक अपशिष्ट पदार्थ हो । यो शरीरको कोष टुक्रिदा बन्छ ।  शरीरमा बन्ने यो एसिडलाई बाहिर निकाल्ने काम मिर्गौलाले पिसाबमार्फत बाहिर फाल्ने गर्छ...