सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आशा’ले फेरिदिएको जीवन

आशा फाउण्डेशनले हेटौंडा–७ मा सञ्चालन गरेको आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रले धेरै बौद्धिक अपाङ्ग बालबालिकाको जीवन र दैनिकीलाई सहज तुल्याउने काम गरेको छ । जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको...