बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारका आरोपी २ जना पक्राउ

महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीका ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने...