आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आँचलसँग झ्याईं झ्याईं पञ्चे बाजा बजाउने आशिषको रहर

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका...