बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भाग्यको कुरा गरेर ट्रोलर्सको निशानामा परेकी सोनमले कमेन्ट गर्न नमिल्ने बनान् इन्स्टाग्राम

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा एकपटक पुनः परिवारवादले अत्यधिक चर्चा बटुलेको छ । सुशान्तका लाखौं करोडौं प्रशंसकले उनको आत्महत्याको रिस ती हरेक अभिनेता–अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन्...