शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भर्सनटायल गायिकाको सूचीमा सरिता

कतिले सरिता भारतीलाई गायिकाको रुपमा चिन्छन् त कतिपयले मोडल । गायनदेखि मोडलिङसम्म सरिताको सक्रियता उत्तिक्कै देख्न सकिन्छ । लोकदोहोरीदेखि आधुनिकसम्म गीत गाउन सफल उनले मोडलिङ पनि सबै प्रकारको गीतमा गरेकी...