शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदैछ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र...