काठमाडाैँ नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । ताजा...