१ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित)
काठमाडाैँ । नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ ।
ताजा अवस्थामा मतपरिणाम यस्तो छ-
- २ हजार २२७ मध्ये १ हजार १३९ मत गन्दा
अध्यक्ष :
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भीम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण