रौतहट । बाघको संरक्षण गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख...