काठमाडौं । गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस हाँकिरहेका बेला केन्द्रीय कार्यालयका मुख्यसचिव थिए शोभाकर पराजुली। सुशील कोइराला सभापति हुँदा पनि उनै मुख्यसचिव थिए । पछि संविधानसभा सदस्य र दलको सचेतक पनि...