आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डाइनिङ इन द डार्कः निस्पट्ट अँध्यारोमा दृष्टिविहीन वेटरहरूले पस्कन्छन् खाना

एकैछिनका लागि भए नि कल्पना गर्नुहोस् त, मानौं तपाईंको आँखाको ज्योति गुम्यो रे, तपाईं दृष्टिविहीन हुनुभयो । अनि त्यसपछिका आफ्ना गतिविधि कस्ता होलान् ? तपाईं आफू कसरी हिँड्न सक्नु होला,...