वासिङटन डिसी । मुद्रा बजारमा अमेरिकी डलरको भाउ १० महिनायताकै उच्च बिन्दु नजिक उक्लिएको छ । इरान र अमेरिकाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्ने सम्भावित वार्ताबारे धूमिल आशा व्यक्त गरेसँगै...